नियम ४३
कट्टा गरिएको रकम कर्पोरेशनको सम्पत्ति हुने
त्यसरी कट्टा गरिएको रकम कर्पोरेशनको सम्पति हुनेछ र सो रकमलाई समितिले आफुले उपयुक्त देखे बमोजिमको काममा लगाउन सक्नेछ ।